सम्पादकीय

कठिन दश बर्षका सहयात्रीहरु

हेर्दा हेर्दै दश बर्ष पुरा भएछ, अहिले पत्रिका पढ्ने बानीको बिकास भएको छ, समाचार प्रकाशन ÷ प्रसारण भएपछि टिका टिप्पणी हुने गर्दछन्, प्रतिक्रियाह? आउने गर्दछन् । पत्रिकामा समाचार आयो भने सामाजिक ?पमा समस्या पर्छ...

पुरा पढ्नुहोस
पारदर्शीता सवैको मुख्या एजेण्डा बन्नुपर्छ

राष्ट्रिय अखण्डता, बिशेष सुरक्षा लगायतका कतिपय संवेदनसिल कुराहरु बाहेकका सवै सुचना र जानकारी पाउनुपर्छ भन्ने कुरा वकालतमा मात्र हैन संविधानले अधिकारको रुपमा स्थापित गरिसकेको छ । पछिल्ला समयमा भएगरेका बिभिन्न गतिविधिहरुलाईपारदर्शी रुपमा जनताहरुलाई जानकारी गराउनुपर्छ...

पुरा पढ्नुहोस
विद्यार्थीले समयमै पुस्तक पाउलान त ?

विगतका दिनहरुमा विदयार्थीहरुले अर्धवार्षिक परिक्षा दिने बेला सम्म पनि पाठ्यपुस्तक नपाएको कतिपय स्थानमा समाचारहरु आएकै हुन दैलेख लगायतका विभिन्न स्थानहरुमा विद्यार्थीहरुले पुस्तक समयमै नपाएर समस्या बोहोरेको कुरा हाम्रा सामु देखिएकै छ । विशेष गरी सरकारी...

पुरा पढ्नुहोस
कहिले अनुसन्धान गर्ने, कहिले उत्खनन् गर्ने र कहिले जनताले पाउने ?

प्रधानमन्त्री केपी शर्मा ओली साता व्यापी चिन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । उनको भ्रमणमा नेपाल र चीनबीच पारवहनसहित १० वटा सम्झौतामा हस्ताक्षर भयो भने १५ बुँदे संयुक्त विज्ञप्ति जारी भयो । ‘आपसी असमझदारी’...

पुरा पढ्नुहोस
दैलेख महोत्सव ऐतिहासिक र पारदर्शी हुनुपर्दछ ।

२०६८ सालमा महोत्सव भएपश्चात पुनः महोत्सव गर्ने तारतम्य नमिलेका कारण अहिलेसम्म ओझेलमा परेको दैलेख महोत्सव पुनः चार बर्षपछि दैलेख महोत्सवको तयारी गरिएको छ । दैलेखमा हुने महोत्सवहरुले ओझेलमा परेका ऐतिहाँसिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको...

पुरा पढ्नुहोस
दुवै छिमेकी सग साझा सम्बन्ध कायम गर्ने अभियानमा बर्तमान सरकार सफल

चीनसँग नयाँ सम्बन्ध जोडेको खण्डमा दक्षिण छिमेकी मुलुक रिसाउँछ अनि बिभिन्न बाहनामा सरकार र सत्ता आफ्नो हातबाट फुत्कन्छ भन्दै पराजीत मानसिकता बोकेका नेपालका राजनेताहरुको डर, त्रासलाई हटाउँदै बर्तमान सरकारले छिमेकी मुलुक चीन सँगै धेरै...

पुरा पढ्नुहोस
चीन भ्रमणको महत्व र सरकारको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोली अहिले चीनको भ्रमणमा रहेको छ । चीन भ्रमणका अवसरमा सरकारले गरेका विभिन्न दशवटा निर्णहरुको बारेमा भिन्न भिन्न टिक टिप्पणीहरु हुन थालेका छन् । नेपालले संविधान निर्माणमा चालेको कदमको...

पुरा पढ्नुहोस
प्रहरी र जनताको सम्बन्ध सुधार गरे अपराध घट्छ

बिगतका दिनहरुमा जनताहरुले प्रहरीलाई गर्ने व्यवहार र सोचाईमा धेरै परिवर्तनहरु आएका छन् भने प्रहरीले जनतालाई गर्ने व्यवहारमा पनि निकै परिवर्तनहरु भएका छन् । यही परिवर्तनका कारण जनस्तरमा हुने बिभिन्न घटनाहरु बाहिर आउन थालेका छन्...

पुरा पढ्नुहोस
चिन भ्रमण – जनताले गरेको आशा र सरकारको निर्णय

मुलुकमा हुने बिभिन्न परिवर्तन सँगै सरकारको परिवर्तनले बेला बेलामा चर्चा पाउँछ । सरकार प्रमुख भएपछि नेपालका नजिकका मित्रराष्ट्रहरु भारत र चीन भ्रमणका बेलामा समेत निकै चर्चा र परिचर्चाहरु हुने गर्दछन् । अधिकाँस सरकार प्रमुखहरुले...

पुरा पढ्नुहोस
बिषादीको समस्या र जनचेतना

करिव ४० बर्ष अघिको र आजभोलीको मात्र बिश्लेषण गर्ने हो भने यूग धेरै बैज्ञानिक बन्दै गएको छ । बैज्ञानिक यूग परिवर्तन भएसँगै मानिसहरुको जीवन सैली रहन सहनहरु परिवर्तन भएका छन् । मानिसहरुमा छिटो धनी...

पुरा पढ्नुहोस